राजदूत रेग्मीद्वारा बेलायतकी महारानी समक्ष ओहोदाको प्रमाणपत्र पेश

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राजदूत रेग्मी तथा उनकी धर्मपत्नी चन्द्रकला रेग्मी बग्गी चढेर बुधबार बकिङ्गघम राजदरबार पुगेका थिए। त्यस पछि बकिङ्गघम राजदरबारमा आयोजित एक समारोहमा राजदूत रेग्मीले भिडियो लिंकबाट विन्डसर राजदरबारमा रहेकी महारानी एलिजाबेथ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका … Continue reading राजदूत रेग्मीद्वारा बेलायतकी महारानी समक्ष ओहोदाको प्रमाणपत्र पेश